Sunday, 27 December 2015

Nepali


रामपाल आश्रम गएका नेपालीलाई जेलमा कोचियो

यस बारेमा थप जानकारीका लागि तलको भिडियो हेर्नुहोला ! भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला !



काठमाडौं : भारतको हरियाणास्थित बरवाला सत्लोक आश्रममा सत्संगका लागि पुगेका २४ नेपालीले एउटा अकल्पनीय अवस्था समाना गर्नुपर्‍यो । भित्र सत्संग चलिरहँदा बाहिरबाट एक्कासी घेराबन्दी गरेर आक्रमण र तोडफोड सुरु भयो। त्यही क्रममा उनीहरु पनि समातिए।कसुर केही पनि थिएन। तर उनीहरुलाई सार्वजनिक अपराधको झुटा मुद्दा लगाएर अन्य सहभागीजस्तै जेलमा लगियो । त्यसमध्ये सातजना धरौटी राखेर छुटे पनि सत्रजना अहिले पनि जेलमा छन् ।

सत् साहिव सेवा समितिद्वारा शनिबार राजधानीमा आयोजित कार्यक्रममा सहभागी भएका नागरिक समाज, मानवअधिकारकर्मी तथा पीडित परिबारका सदस्यहरुले हाल जेलमा रहेका १७ जनाको तत्कालै निः शर्त रिहाइ लागि भारत सरकारसँग माग गरेका हुन् ।

हरियाणा प्रान्तको हिसारजिल्लाको बरवालास्थित सत्लोक आश्रममा सन्त गुरु रामपाल महाराजको सत्संगमा सहभागी हुन गत २०७२ कात्तिक २७ गते २४ जना नेपाली सर्वसाधारण आ श्रम पुगेका थिए । इटहरीका पीडित शम्भु बस्नेतका अनुसार सत्संग कार्यक्रम सुरु हुनु अगावै स्थानीय प्रान्त सरकारको निर्देशनमा आ श्रममा प्रहरीद्वारा आक्रमण भएको थियो । 

करिब एक लाखको संख्यामा रहेका प्रहरीले आ श्रम घेरावन्दी गरेर अ श्रु ग्यास, लाठि चार्ज र पानीको फोहोराको प्रयोग गरी सत्संगमा सहभागी भएका सर्वसाधारणलाई निर्मम रुपमा कुटपिट गरेका थिए । त्यसपछि सहभागी भएकालाई पक्राउ गरेर जेल पठाइएको थियो । प्रहरीले डोजर लगाएर आ श्रमसमेत भत्काइदिएको थियो ।

‘धार्मिक आस्था हुनेमाथि हरियाणा सरकारले अत्याचार गर्‍यो’, आफ्नो पीडा सुनाउँदै बस्नेतले भने, ‘हरेक नागरिकलाई धार्मिक आस्था राख्न स्वतन्त्रता छ । मेरो छोरो लक्ष्मण पनि सत्संगमा सहभागी हुन गएको थियो । तर अहिले जेलमा छ ।’ उनका अनुसार निक्कै यातना दिएर लक्ष्मणलाई अहिले हिसार जेलमा राखिएको छ ।

अर्का पीडित जाकिर हुसैनले आफुहरु कुनै अपराध नगरेपनि भारत सरकारले जघन्य अपराधीजस्तो व्यवहार गरेको बताए । उनले अपराधीसँग पनि नगर्ने व्यवहार स्थानीय प्रहरीले गरेको जानकारी दिए । कुटपिटबाट घाइते बनेका उनलाई पनि पक्राउ गरेर हिसार जेलमा राखिएको थियो ।

एक लाख घरौटीमा तारेखमा रिहा भएका उनी हरेक महिना तारेख बुझन हिसार जाने गरेका छन् । ‘सत्संगमा सहभागी भएर कुनै अपराध नगरेपनि प्रहरीको कुटाई बाट पीडित बनेको र अपराधी झै तारेख धाउनुपरेको छ’, हुसैनले भने,‘नेपाल सरकार र भारत सरकारले हामीलाई निः शर्त मुक्त गराउन पहल गरिदिनुपर्छ ।’
यसैगरी नागेन्द्र ठाकुर, मुकेश कार्कीले पनि आफ्नो पीडा पोखेका थिए । 

२४ जना नेपालीमध्ये अहिले पनि सातजना बस्नेतसहित धनुषाको ईश्वर श्रेष्ठ, काठमाण्डौंका राजकुमार गिरी, सिराहाको बिजय साह, बिनोद यादब, कञ्चनपुरका योगेन्द्र चन्द र मोरंगका सुरेश राई हिसार जेलमै बन्दी जिवन बिताइरहेका छन भने बाँकी १७ जना नेपाली धरौटी राखेर तारेखमा रिहा भएका छन् ।

इटहरीको मुकेश कार्की, भक्तपुरको उमनाथ ढकाल, धनुषाको गणेश महतो, रामचन्द्र यादब र अञ्जारुल मियाँ, बर्दियाको नन्दराम खैरहा, सिराहाको रामसोगारथ महतो, राजेन्द्र सदा, शिवचन्द्र यादब, भूप सिंह र उपेन्द्रप्रसाद सिंह, महोत्तरीको शिवपुजन साह, कञ्चनपुरको सुरेश भट्ट, रौतहठको दिनेश महतो, उमेश महतो र पर्वतको गणेश गिरीले जनही एक एक लाख रुपैयाँ धरौटी बुझाएर तारेखमा रिहा भएका हुन् ।

अधिकारकर्मी सुबोधराज प्याकुरेलले धर्म निरपेक्ष भारत सरकारको सुरक्षाकर्मीले धार्मिक आस्थाका अनुयायीमाथि वर्वरपूर्ण यातना दिएको बताए । उनले युद्ध अपराधीसँग नगर्ने यातना सत्संगमा सहभागीमाथि गरिएको जानकारी गराउदै घटनाको बारेमा तत्कालै एमनेष्टी इन्टरनेशनलले छानविन गरी दोषिलाई कारवाहीको दायरामा ल्याउनुपर्ने औल्याए । 

‘हरियाणाको प्रहरी परिचालन भएपनि केन्द्रिय सरकारको प्रत्यक्ष निर्देशनमा केही धार्मिक म्यानेजरहरुको आडमा धार्मिक आस्थाका सर्वसाधारणमाथि कारयतापूर्ण यातना दिइयो । यो घटनालाई अन्तर्राष्ट्रिय करण गरेर दोषिमाथी कारवाही गराउनुपर्छ’, उनले भने ।

वरिष्ठ अधिवक्ता रामकृष्ण काफलेले आफुलाई धर्म निरपेक्ष राष्ट्र र लोकतान्त्रिक मुलुक भन्ने भारतले नै आफनै मुलुकमा अन्य धार्मिक आस्थाका अनुयायीमाथि जनावरलाई पनि नदिइने यातना दिइएको जानकारी दिए ।
यस बारेमा थप जानकारीका लागि तलको भिडियो हेर्नुहोला ! भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश्य पनि तपाईको अमुल्य राय, सुझाव, प्रतिक्रिया दिन नभुल्नुहोला !

Mobile tricks

अाफ्नो फोनमा भएका केही फिचरहरुका बारेमा धेरै जसोलाई थाहा नहुन सक्छ। फोनमा भएका केही फिचरहरुले हामीलाई अनावश्यक झन्जटबाट मुक्त गराउन सक्छ।
 
हामीले ह्वाटस् एप प्रयोग गर्दा यदि फोन लक छ भने अनलक गर्नु पर्ने हुन्छ। तर यो समस्या ह्वाट्स् एपको सेटिङमा गएर समाधान गर्न सकिन्छ। यसका लागि Settings>Notification>Popup Notification> Only when screen off गर्ने। सेटिङ सेभ गरेपछि फोनलाई अनलक नगर्दा पनि म्यासेज रिप्लाई गर्न सकिन्छ।
 
त्यस्तै फोनमा इन्स्टल गरिएका एप्लिकेशनहरुको नोटिफिकेशनका कारण यदि समस्या भइरहेको छ भने उक्त नोटिफिकेशन बन्द गर्न सकिन्छ। नोटिफिकेशन बन्द गर्नको लागि आएको नोटिफिकेशनमा केही समयको लागि क्लिक गर्ने। केही बेरपछि एउटा सेटिङ प्यानल खुल्नेछ। सेटिङ प्यानलको Allow notification विकल्पमा गएर बन्द गर्न सकिन्छ।
 
गुगल नाउको भ्वाइस फिचरका मद्दतले स्मार्ट कलिङ पनि गर्न सकिन्छ। यसका लागि आफ्नो कन्ट्याक्ट लिस्टमा रहेको कल गर्न व्यक्तिको नाम गुगल नाउमा लिनु पर्ने हुन्छ। यसपछि गुगलले स्वतः उक्त व्यक्तिलाई फोन लगाउने छ।
 
फोनमा गेम खेल्ने बेला उक्त गेमको ग्राफिक्स साइजलाई घटाएमा फोनको इन्टरफेस स्पीड बढ्छ। साइज घटाउनको लागि Settings>Developer Option> Transition Animation Scale मा गएर सेटिङ गर्नु पर्ने हुन्छ।
 
हामीले प्ले स्टोरबाट कुनै पनि एप डाउनलोड गरेपछि उक्त एपको सर्टकट होम स्क्रिनमा बन्ने गर्छ। यस्तो समस्या भएमा प्ले स्टोरमा गएर सेटिङ मिलाउनु पर्ने हुन्छ। सेटिङ मिलाउनका लागि Settings>Add icon to home screen  मा जानु पर्ने हुन्छ।

Fggdfhjgf bhhhds gfsghhmjj


संकटमा परेको छ । कृषि प्रदान देशका मानिसलाई कृषि क्षेत्र त्यो पनि पशु पालनमा गरिएको विभेदले राजेन्द्रराज पन्तलाई सताएको छ । उहांले भन्नुभयो, सरकारले मलाई अनुदान नदेओस् तर किसानका लागि व्याजदरमा पांच प्रतिशत मात्र कायम गरोस् अनि मात्र खेती तर्फ ध्यान पुग्छ र बेरोजगार युवा विदेश जान छोड्छन । हलिस्टेन, फ्रिजन, जर्सी, टेरनटाइज लगायतका जातका गाईहरु फारममा पालिएका छन् । गाइलाई खुवाउनको लागि २५० रोपनी क्षेत्रफलमा स्टाइलो, मलाटो, किम्बु, नेपियर र स्थानिय जातका घांस लगाइएको छ । गाइ पालन गरेपनि उहांलाई ऋणले भने छोडेको छैन । अहिले मासिक एकलाख २५ हजार व्याजमात्र तिर्नुपरेको उहांले बताउनुभयो । सरकारले कृषकको लागि ऋणको व्याज धेरै बनाएकोमा उहांले चिन्ता व्यक्त गर्नुभएको छ । सरकारले पशुपालनका लागि छुट्टै निति बनाउनुपर्ने उहांको माग रहेको छ । निति निर्माण लागि बरु आफु सहयोग गर्न समेत तयार रहेको पन्त बताउनुहुन्छ 

Nayakhabar tgdegnm


Fbhjjkk bshrh nnkffsgjkj jjkdd.   Hhgcdsbyio
Ghjdhgfjokhcf njfdsagh jbn


Hhhhhjkfshsgikcabsjkjj
Bhdhkkfghhf


Fbhjjkk bshrh nnkffsgjkj jjkdd.   Hhgcdsbyio
Ghjdhgfjokhcf njfdsagh jbn


Hhhhhjkfshsgikcabsjkjj
Bhdhkkfghhf

Nepali

रामपाल आश्रम गएका नेपालीलाई जेलमा कोचियो यस बारेमा थप जानकारीका लागि तलको भिडियो हेर्नुहोला !  भिडियो हेरी सकेपछि कस्तो लाग्छ अवश...